सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई…

नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति

 चैत २१, २०७९

मन्थली, २१ चैत : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताउनुभएको छ । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको…

Dr Neupane appointed Chair of BP Koirala Memorial Cancer Hospital

 चैत २१, २०७९

Chitwan, April 4 : Dr Bijay Raj Neupane has been appointed the Chair of the Board of Directors at the BP Koirala Memorial Cancer Hospital in Chitwan. A meeting of…

अमेरिकी सभामुख ताइवानी राष्ट्रपतिलाई बुधबार भेट्दै

 चैत २१, २०७९

लस एञ्जलस, २१ चैत : चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्नुहुने भएको छ । ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी…

पुराना सम्पदाको संरक्षण, पोखरीको उत्खनन

 चैत २१, २०७९

गलेश्वर, २१ चैत : म्याग्दीको बेनी नगरपालिकाले नगरपालिकाभित्रका पुराना सम्पदाको संरक्षणका लागि मौलिकस्वरुप नविग्रने गरी पुनःनिर्माण तथा उत्खननको काम सुरु गरेको छ । नगरपालिका – ७ भित्रका धार्मिक तथा ऐतिहासिक…

बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै…

साइकल यात्रीको मृत्यु

 चैत २१, २०७९

चितवन, २१ चैत : बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । पूर्वी चितवनको बकुलर चोकमा…

क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन…

अरुण तेस्रो परियोजनाका लागि पुन : सर्भे गर्न माग

 चैत २१, २०७९

टक्सार भोजपुर, २१ चैत : नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय…

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

 चैत २१, २०७९

धनुषा, २० चैत : वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव…