लघु चलचित्र प्रतियोगिता हुँदै

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला…

तरकारी खेतीबाट मनग्य आम्दानी

 चैत २१, २०७९

कञ्चनपुर, २१ चैत : शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ ।…

इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् । तीन ठेक्कामा निर्माण भएकामा…

व्यावसायिक फर्ममाथि कारबाही

 चैत २१, २०७९

वीरगञ्ज, २१ चैत ; बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने,…

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने

 चैत २१, २०७९

चितवन, २१ चैत : विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त हुनुभएको छ । उहाँ सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत हुनुहुन्छ । सोमबार…

पोखराको पर्यटन व्यवसाय संकटमा

 चैत २१, २०७९

पोखरा, २१ चैत : पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान…

प्रचण्ड सरकारका सय दिन : ३७ उपलब्धी (पूर्णपाठसहित)

 चैत २०, २०७९

काठमाडौं, २० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि (मंगलबार) सय दिनमा प्रवेश गर्दैछ । 'हनिमुन पिरियड' पनि भनिने यस अवधिमा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नुभएको…

नयाँ वर्षदेखि एकै स्थानबाट सेवा दिने तयारीमा कामपा

 चैत २०, २०७९

काठमाडौँ, २० चैत : काठमाडौँ महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाटै नागरिकलाई सेवा दिने तयारी गरेको छ । यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको कामपाले विस्तारै अन्य विभाग…

पार्किङको विषयमा महानगर आक्रामक

 चैत २०, २०७९

विराटनगर, २० चैत : विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा आज महानगरप्रमुख नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल…

नेकपा एस पार्टी निर्माणको अभियानमा जुटेका छौँ : महासचिव खतिवडा

 चैत २०, २०७९

कटारी, २० चैत : नेकपा (एकीकृत समाजवादी) का महासचिव जगन्नाथ खतिवडाले विसं २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनावमा जाने बताउनुभएको छ । आज उदयपुरको…