मुख्यमन्त्री गिरीद्वारा निरीक्षण

 चैत २२, २०७९

नेपालगञ्ज, २२ चैत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गर्नुभएको छ । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७…

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

 चैत २२, २०७९

न्युयोर्क,२२ चैत : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक…

लयमा फर्किदै घलेगाउँका घरबास

 चैत २२, २०७९

लमजुङ, २२ चैत : क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी…

Number of people seeking ayurvedic medication increasing in Kavrepalanchok

 चैत २२, २०७९

Kavrepalanchok, April 5 : The number of people seeking ayurvedic medication is found increasing at the District Ayurveda Health Centre, Banepa over the years. People's liking for ayurvedic medical treatment…

आयुर्वेद स्वास्थ्योपचार सेवा लिने बढ्दै

 चैत २२, २०७९

काभ्रेपलाञ्चोक, २२ चैत : काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण…

Farmers delighted with municipality’s decision to pay irrigation bill

 चैत २२, २०७९

Golbazaar, April 5 : The Dhangadhimai Municipality in Siraha district has come up with an incentive to local farmers. It has made a decision to pay the electricity bill of…

ट्र्याक्टरले किच्दा युवकको मृत्यु

 चैत २२, २०७९

ढोरपाटन, २२ चैत : बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको…

उद्योग मेला महोत्सवबाट उद्यमी उत्साहित

 चैत २२, २०७९

ताप्लेजुङ, २२ चैत : गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम…

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

 चैत २२, २०७९

भादगाउँ, २२ चैत : मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले…

सिक्किममा हिम पहिरो, तीन नेपालीसहित सात जनाको मृत्यु

 चैत २२, २०७९

सिक्किम : २२ चैत : गान्तोक–नाथुला सडक खण्डमा हिम पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहित सातको मृत्यु…