सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत :  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले…

सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ…

‘इको पदमार्ग’ मा चहलपहल बढ्दै

 चैत २२, २०७९

पर्वत, २२ चैत : कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा…

डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

 चैत २२, २०७९

दोधारा चाँदनी, २२ चैत : कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र ९डम्पिङ साइट० निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा…

अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

 चैत २२, २०७९

चितवन, २२ चैत : पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार…

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान…

अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

 चैत २२, २०७९

जेरुसेलम, २२ चैत : पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको…

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

 चैत २२, २०७९

अत्तरिया, २२ चैत : कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ…

Sujan to give continuity to tongue piercing ceremony during Biska festival

 चैत २२, २०७९

Bhadgaun, April 5 : Sujan Bag Shrestha of Bhaktapur is to get his tongue pierced this time during the Biska, the cultural festival which is celebrated exclusively in Bode of…

हनुमानगढीमा हनुमान जयन्ती सुरु

 चैत २२, २०७९

नेपालगञ्ज, २२ चैत : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ…