रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
काठमाडौं, २६ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका…
धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
पोखरा, २६ चैत : धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने…
उपनिर्वाचनको तयारी तीव्र
काठमाडौँ, २६ चैत : आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस…
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
दमौली, २६ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताउनुभएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा…
प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता
धनगढी, २६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो ।…
हराउँदै रैथाने बालीको बीउ
सुदूरपश्चिम, २६ चैत : कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहनुहुन्छ । चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र…
कृष्ण मन्दिर पुनःनिर्माण तीव्र
सिन्धुपाल्चोक, २६ चैत : जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति…
किसानका लागि सामाजिक उद्यमशीलता अभियान
धनकुटा,२६ चैत : किसानले उत्पादन गरेको कृषि उपज तथा तरकारी बजार सुनिश्चित गर्न धनकुटामा सामाजिक उद्यमशिलता अभियान सुरु गरिएको छ । लङ्खाली कृषि परामर्श तथा तालिम केन्द्रले हिलेस्थित व्यापारिक केन्द्रमा…
हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी
बागमती, २६ चैत : नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ ।…
‘तारा खेल’ प्रवद्र्धन गर्दै गाउँपालिका
ढोरपाटन, २६ चैत : धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






