औरहीमा गायत्री महायज्ञ
लहान, २६ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सिरहाको औरही गाउँपालिकामा आयोजित चारदिने चौबिस कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञको आज उद्घाटन गर्नुभयो । समारोहमा उपराष्ट्रपति यादवले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका…
अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ, २६ चैत : प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान…
श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ : डा कोइराला
वीरगञ्ज, २६ चैत : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको…
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
काठमाडौँ, २६ चैत : हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय…
नेप्सेमा २८ अङ्कको गिरावट
काठमाडौँ, २६ चैत : पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क…
उत्तर अफगानिस्तानका ४७ परिवारलाई चीनबाट सहयोग प्राप्त
शिबरघान, २६ चैत : अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका…
फिलिपिन्समा आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन
मनिला, २६ चैत : फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु…
पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग
काठमाडौँ, २६ चैत : विसं २०७०–७१ मा सरकारले ल्याएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ बाटै सो नाम र उनले गरेको समाज सुधारका कामबारे धेरै नेपाली जनताले भेउ पाइसकेको हुनुपर्छ । त्यसमाथि विसं…
विकासमा सबैको अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग
काठमाडौँ, २६ चैत : गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ । यही…
स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने
काठमाडौँ, २६ चैत : सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी(त्रिशूली(मैलुङ(स्याफ्रुबेँसी(रसुवागढी सडक योजनाका…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






