मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

 चैत २८, २०७९

अर्घाखाँची, २८ चैत : मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य…

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा…

NC President Deuba praises teachers’ role for strengthening political system

 चैत २८, २०७९

Kathmandu, April 11 : Nepali Congress (NC) President and former Prime Minister Sher Bahadur Deuba has spoken highly of teachers' role to strengthen the political system. While inaugurating the Ninth…

ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

 चैत २८, २०७९

ताइपेई, २८ चैत : ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मङ्गबार ताइवानको जलक्षेत्रमा नौ…

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३…

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : चालु आर्थिक वर्ष २०७९र८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले…

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

 चैत २८, २०७९

पर्वत, २८ चैत : आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि,…

विधेयक र नियमावली स्वीकृत गर्ने

 चैत २८, २०७९

हेटौँडा, २८ चैत : बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको…

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु…

नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन…

लोकप्रिय