संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको…

एसइई सम्पन्न

 चैत २९, २०७९

भक्तपुर, २९ चैत : यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका…

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

 चैत २९, २०७९

धुलिखेल, २९ चैत : काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी…

ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद…

उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट

 चैत २९, २०७९

जुम्ला, २९ चैत  : चालु आर्थिक वर्षको आठ महिनायता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार…

चैत ३० गतेदेखि छैटौँ अन्तरविद्यालय एकायन कराँते हुने

 चैत २९, २०७९

काठमाडौं, २९ चैत : नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिका १९ वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र…

वैदेशिक रोजगारीबाट फर्किएका लागि पुन : एकीकरण कार्यक्रमको सुरुवात

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न…

रोकिएका सडक निर्माण अघि बढाउन माग

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको…

संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको…

थापा रासस सञ्चालक सदस्यमा मनोनीत

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : सरकारले राष्ट्रिय समाचार समिति ९रासस०को सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखाका उपसचिव सुरेन्द्र थापालाई मनोनयन गरेको छ । यही चैत २० गतेको…

लोकप्रिय