कर्मचारी खटनपटनमा राजनीतिक हस्तक्षेप भयो : मन्त्री मोदी
काठमाडौँ, २९ चैत : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारअन्तर्गतका कर्मचारी खटनपटनमा चर्को राजनीतिक हस्तक्षेप हुने गरेको बताउनुभएको छ । सङ्घीय निजामती सेवा ऐन, कर्मचारी व्यवस्थापन र…
विनाकुमारीलाई एक लाखको सर्वोत्कृष्ट उद्यमी पुरस्कार
सिद्धार्थनगर, २९ चैत : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ । नगरपालिकामा जारी नगर प्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट…
नेजाद्वारा अस्टिनमा सामुदायिक अन्तरक्रिया
टेक्सस (अस्टिन), २९ चैत : नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले टेक्ससको अस्टिन सहरमा आइतबार अन्तरक्रिया सम्पन्न गरेको छ । सङ्घले ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) सँगको समन्वयमा अस्टिन सहरमा बसोबास…
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री
भक्तपुर, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताउनुभएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा…
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा सुरु
धनगढी, २९ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ । धनगढीमा बुधबार सुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री…
सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पाको मृत्यु
काठमाडौं, २९ चैत : सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पाको मृत्यु भएको छ । क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु…
ठेक्का हस्तान्तरण नहुँदा ४२ सडक निर्माणका आयोजना अलपत्र
भैरहवा, २९ चैत : रुपन्देहीका ३४ र नवलपरासी पश्चिमका ८ गरी ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका…
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
काठमाडौँ, २९ चैत : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक…
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली सेनाको कवाज अवलोकन
काठमाडाैँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५०…
सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु
भटिन्डा, २९ चैत : यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।…






