कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पार्नुभएको छ । कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,…

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे

 चैत २९, २०७९

गोरखा, २९ चैत : नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको…

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण,…

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

 चैत २९, २०७९

जाजरकोट, २९ चैत : डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले…

रास्वपा बैठक सुरु

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समितिको बैठक सुरु भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद…

ब्याजदर घट्दा शेयर बजारमा हरियाली

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो…

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सातदेखि दश…

महासङ्घ निर्वाचन : जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको…

‘छक्का पञ्जा ४’ को कमाइ आकर्षक

 चैत २९, २०७९

नेपालगञ्ज, २९ चैत : कोभिड–१९ को महामारीपछि बाँकेको नेपालगञ्जका चलचित्र भवनमा पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्दो छ। नेपालगञ्जस्थित बागेश्वरी क्युएफएक्स चलचित्र भवनमा ४० दिनदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘छक्का…

सरुवा रोग अस्पताल शिलान्यास

 चैत २९, २०७९

चन्द्रौटा, २९ चैत : लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गर्नुभएको छ । अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेशका सबै…

लोकप्रिय