राष्ट्रियसभाको बैठक स¥यो
काठमाडौँ, २९ चैत : सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४…
उपत्यकामा कम हुँदैछ खानेपानी चुहावटको समस्या
काठमाडौँ, २९ चैत : दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप…
One more person succumbs to coronavirus infection, 121 new cases confirmed
Kathmandu, April 12 : One more person died from coronavirus infection today, according to the Ministry of Health and Population. A total of 121 coronavirus cases was confirmed today in…
श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या निरन्तर बढ्दै : मन्त्रालय
कोलम्बो, २९ चैत : श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्यामा निरन्तर वृद्धि भएको छ । सरकारी अधिकारीले यसबाट निम्तिन सक्ने सम्भावित खतरालाई व्यवस्थापन गर्र्नुे बिषय चुनौतीपूर्ण बनेको छ । देशको एक अग्रणी अनुसन्धान…
दश जना अफ्रिकी आप्रवासीको डुबेर मृत्यु, ७२ जनाको उद्धार
ट्युनिस, २९ चैत : सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ । ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार…
लो बिडलाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव
काठमाडौँ, २९ चैत : शहरी विकासमन्त्री सीता गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह…
बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की
मोरङ, २९ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको…
बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र
विराटनगर, २९ चैत : इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुुझाउनुभएको छ । अध्यक्ष अधिकारीले आइएमी जनरल…
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली
दमक, २९ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ । गृह जिल्ला…
सेवा निवृत्त कर्मचारीको पैसा किन रोकेको ?
काठमाडौँ, २९ चैत : प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद…






