युरोपेली सङ्घद्वारा १५ लाख मात्रा खोप प्रदान

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका…

वर्ष २०७९ : एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत  : चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२…

देश बदल्न अब एजेण्डा बदल्नुपर्छ : उपाध्यक्ष पाण्डे

 चैत २९, २०७९

गोरखा, २९ चैत : नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित…

‘भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्छ’

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : विभिन्न क्षेत्रका जानकारहरूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २७औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित…

जोगिन्दरसँगै मुखियाजी भनेर बोलाउँछन् : हास्य कलाकार शिवशङ्कर

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : टेलिभिजनमार्फत ‘जोगिन्दर’को उपनामले परिचित हास्यकलाकार शिवशङ्कर रिजालले नयाँ नाम ‘मुखियाजी’ पाउनुभएको छ । विशेषतः तराईमा अध्यक्षलाई मुखिया भन्ने गरिन्छ । जोगिन्दर र पानवाला भनेर चिनिनुभएका हास्य…

कांग्रेस नेता भट्टराईलाई निर्वाचित गर्न पूर्व उपप्रधानमन्त्री सिंहको आग्रह

 चैत २९, २०७९

तनहुँ, २९ चैत : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गोविन्द भट्टराई उच्च गदका नेता भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुरमा आज आयोजित गठबन्धनको चुनावी…

बङ्गलादेशको गरिबी दर १८.७ प्रतिशत

 चैत २९, २०७९

ढाका, २९ चैत : कोभिड–१९ महामारी र भूराजनीतिक जोखिमका बाबजुद बङ्गलादेशको गरिबी दरसन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । सन् २०१६ को २४.३ प्रतिशतबाट गत बर्ष १८.७ प्रतिशतमा झरेको…

‘हुक्का सेवन र वयस्कको मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध’

 चैत २९, २०७९

दोहा, २९ चैत : कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् । शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि…

अमेरिकी उपभोक्ता मूल्यवृद्धिमा सुस्तता

 चैत २९, २०७९

न्युयोर्क, २९ चैत : अमेरिकी उपभोक्ता मुद्रास्फीति मार्चमा सुस्त भएको अमेरिकी तथ्याङ्कले बुधबार देखाएको छ । तथ्याङ्कले फेडरल रिजर्भमाथि अर्थतन्त्रलाई शान्त बनाउन चालेको दवावपछि उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।…

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई सात दिनको म्याद

 चैत २९, २०७९

काभ्रेपलाञ्चोक, २९ चैत : काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिलाई निर्माणको कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिइएको छ । सडक डिभिजन कार्यालय…

लोकप्रिय