वित्तीय साक्षरताको अभावमा समस्या झेल्दै नेपाली कामदार

 चैत २९, २०७९

बेदकोट, २९ चैत : पच्चीस वर्षअघि भारत जानुभएका बझाङको दुर्गाथली गाउँपालिका–७ मोरगाउँका धर्मराज मोर हरियाणामा काम गर्नुहुन्थ्यो । सुरुआत मजदुरको रुपमा काम गर्ने उहाँले केही वर्षदेखि चिया, नास्ता र खाना…

पोखराका चार पत्रकार पुरस्कृत

 चैत २९, २०७९

अन्नपूर्ण (कास्की), २९ चैत : नेपाल पत्रकार महासङ्घ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घको ६८औँ स्थापना दिवसका अवसर आज पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र…

रास्वपाबाट श्रेष्ठ निष्कासित, कंशाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आज समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टी…

हिमपहिरोमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार चालु वसन्त ऋतुमा सगरमाथा…

कोशी प्रदेश : विश्वविद्यालय पूर्वाधार निर्माण गर्न भारतसँग अनुरोध गर्ने

 चैत २९, २०७९

मोरङ, २९ चैत : कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका…

पञ्चासेमा सुनाखरी पदयात्रा

 चैत २९, २०७९

गण्डकी, २९ चैत : कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय गन्तव्य पञ्चासेमा नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन सुनाखरी पदयात्रा हुने भएको छ । पञ्चासेको पर्यापर्यटन प्रवद्र्धन, घरवास (होमस्टे)को…

वैदेशिक रोजगार विभागद्वारा समिति गठन

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन…

स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सरकारले लगानी गर्ने : गृहमन्त्री

 चैत २९, २०७९

काठमाडौँ, २९ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि सरकारले लगानी गर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवाँै…

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

 चैत २९, २०७९

दमौली, २९ चैत : ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका…

निकुञ्जमा दुई गैँडा मृत भेटिए

 चैत २९, २०७९

नवलपुर, २९ चैत : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ…

लोकप्रिय