८०४ भित्तेपात्रोलाई स्वीकृति
काठमाडौँ, ३ वैशाख : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो क्यालेण्डरलाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस…
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
काठमाडौँ, ३ वैशाख : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन…
सामाजिक उद्यमशीलतामा नयाँ आयाम
काठमाडौँ, ३ वैशाख : सामाजिक उद्यम के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापीरुपमा अवधारणागत अस्पष्टता छ, वा आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाइन्छ । देश, समाज र परिवेश…
आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु
दुबई, ३ वैशाख : दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको…
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
रेसुङ्गा,३ वैशाख : गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त…
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको आरोहण गर्दै
काठमाडौँ, ३ बैशाख : आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ । आत्मविश्वास र आत्मबलका पर्याय हुनुहुन्छ हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा…
परराष्ट्रमन्त्रीमा एनपी साउदको शपथग्रहण आजै ३ बजे
काठमाडौं, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार हुँदैछ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त…
डढेलोले देशभर वायु प्रदूषण बढ्दै
काठमाडौँ, ३ वैशाख : हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र…
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
काभ्रेपलाञ्चोक, ३ वैशाख : नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति…
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
गोरखा, ३ वैशाखा गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै…






