सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा मुद्दा दायर
काठमाडौँ, ३ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध…
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, ३ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख…
‘बुलाकी’ को प्रदर्शन रोकिने
काठमाडौँ, ३ वैशाख : गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत…
भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा
भक्तपुर, ३ चैत : नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का । जात्रा भक्तपुरका बासिन्दाले चैत…
विश्वकै प्रदूषित शहरको एक नम्बरमा काठमाडौं
काठमाडौं, ३ वैशाख : हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । विश्वका १० प्रदूषित शहरमा काठमाडौं एक नम्बरमा…
सुडान झडप : छपन्न सर्वसाधारणको मृत्यु, छ सय घाइते
खार्तुम, ३ वैशाख : सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन्भने करिब छ सय जना…
Air flights affected due to adverse weather
Kathmandu, April 16 : Domestic flights have been generally affected due to adverse weather. Flights to Pokhara, Bharatpur, Tumlingtar among the destinations were hampered due to poor visibility, the Tribhuvan…
प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या
काठमाडौँ, ३ वैशाख : शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि…
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
कर्णाली, ३ वैशाख : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित…
कोरोनाका कारण एकको मृत्यु
चितवन, ३ वैशाख : जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख…






