दैनिक १२ करोड लिटर पानी वितरण

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले मेलम्चीको पानी दैनिक १२ करोड लिटर उपभोक्तलाई वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७ करोड पानी ल्याइएकामा दैनिक पाँच…

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख ; धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक…

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

 बैशाख ०३, २०८०

पाँचथर, ३ वैशाख : नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको…

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई…

मुगुमा पहिलो पटक अदालती विवाह

 बैशाख ०३, २०८०

मुगु, ३ वैशाख :  मुगुमा पहिलो पटक अदालती विवाह कोर्ट म्यारिज भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी…

मन्त्री साउदले लिनुभयो शपथ

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदले शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा…

प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिनुभयो शपथ

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले…

ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

 बैशाख ०३, २०८०

ओखलढुङ्गा, ३ वैशाख : ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरूले यस वर्ष भर्ना अभियानकै…

छिमेकी मुलुकसँग सधै घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ : मन्त्री साउद

 बैशाख ०३, २०८०

काठमाडौँ, ३ वैशाख : नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताउनुभएको छ । मन्त्रालयमा आज पदभार सम्हाल्दै उहाँले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै…

सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने

 बैशाख ०३, २०८०

दमौली, ३ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताउनुभएको छ । तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति…

लोकप्रिय