छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का

 बैशाख ०६, २०८०

क्यानबेरा, ६ वैशाख : गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।…

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

 बैशाख ०६, २०८०

संयुक्त राष्ट्रसङ्घ, ६ वैशाख : भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश…

संसद् डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण…

युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दियो

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा…

गाउँघर पनि प्रदूषणको चपेटामा

 बैशाख ०६, २०८०

गलेश्वर,६ वैशाख : वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुग्नुभएका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पाउनुभयो न त वनैभरि फूलेका विभिन्न…

राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण…

संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह

 बैशाख ०६, २०८०

चितवन, ६ वैशाख : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित…

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : नौ महिनामा करिब रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार दुई सय…

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल

 बैशाख ०६, २०८०

गोरखा, ६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा…

लागत नउठ्दै भत्काइयो टहरा

 बैशाख ०६, २०८०

ताप्लेजुङ, ६ वैशाख : इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट…