नेप्सेमा दोहोरो अङ्कको सुधार
काठमाडौँ, ६ वैशाख : आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा…
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन…
नेपालमा सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन
रुपन्देही, ६ वैशाख : बुटवल उपमहानगरपालिका–१९ की १९ वर्षीया अविवाहिता किशोरीको अहिले ३४ हप्ताकोे गर्भ छ । सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनइच्छित गर्भलाई निरन्तरता…
बन्दीपुरमा चिनियाँ पर्यटक
दमौली, ६ वैशाख : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड–१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो…
मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग
काठमाडौँ, ६ वैशाख : अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्र मिटरब्याज र तमसुक व्यवस्था पीडितसँग २०७९, चैत १८ गते सरकारले गरेको पाँचबुँदे सम्भौता कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । महासङ्घले…
जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पु्याउने विभागको तयारी
काठमाडौँ, ६ वैशाख : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पु्याउन विभाग तयारी रहेको बताउनुभयो । नेपाल सरकारले…
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो
महोत्तरी, ६ वैशाख : आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि…
बागलुङ–बेनी सडक : वैशाख १२ गतेसम्म बन्द
म्याग्दी, ६ वैशाख : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि…
कर्णालीमा मन्त्रालयको सङ्ख्या आठ
वीरेन्द्रनगर, ६ वैशाख : कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या…
मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला
काठमाडौँ, ६ वैशाख : नेकपा एमाले का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






