एपीएफले मछिन्द्रलाई हरायो
काठमाडौँ, ६ वैशाख : राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…
सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग
काठमाडौँ, ६ वैशाख : संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको छ । सञ्जालले आज यहाँ पत्रकार सम्मेलन गरी सञ्जालले देश सङ्घीय राज्य…
फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको हो : मन्त्री गुरुङ
रुपन्देही, ६ वैशाख : सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको स्पष्ट पार्नुभएको छ । नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उहाँले जनताको…
President Paudel’s treatment begins at AAIMS, New Delhi
Kathmandu, April 19 : Treatment of President Ramchandra Paudel has begun in the New Delhi based All India Institute of Medical Sciences (AIMS). President Paudel was admitted to the Tribhuvan…
नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात
काठमाडौँ, ६ वैशाख : चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको…
जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँ : अध्यक्ष ढकाल
काठमाडौँ, ६ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको…
पीडितलाई न्याय हुनेगरी ऐन संशोधन गर्नुपर्ने माग
काठमाडौँ, ६ वैशाख : न्यायका लागि मानवअधिकार नामक संस्थाले सङ्क्रमणकालीन न्यायका पीडितलाई न्याय हुनेगरी सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग ऐन संशोधन गर्नुपर्ने माग गरेको छ । ‘सत्यनिरुपण तथा बेपत्ता छानविन…
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य लाभको कामना
काठमाडौँ, ६ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रपतिको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको…
वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
काठमाडौँ, ६ वैशाख : वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका…
चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा
काठमाडौँ, ६ वैशाख : काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






