मधेसमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ : विमलेन्द्र निधि

 बैशाख ०६, २०८०

धनुषा, ६ वैशाख : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेसमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ५४औँ स्थापना दिवसका अवसरमा नेविसङ्घको धनुषा जिल्ला कार्यसमितिले आज…

रुपन्देहीमा गोली चलेको आशङ्का, प्रहरीद्वारा अनुसन्धान

 बैशाख ०६, २०८०

भैरहवा, ६ वैशाख : आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ…

विद्यार्थीलाई धमाधम पुस्तक बाँड्दै विद्यालय

 बैशाख ०६, २०८०

बेदकोट, ६ वैशाख : कञ्चनपुरमा सामुदायिक विद्यालयका विद्यार्थीका लागि पाठ्यपुस्तक पुगेका छन् । विद्यालयले शैक्षिकसत्र अगावै पुस्तक पाएपछि विद्यार्थीलाई धमाधम बाँड्न थालेका छन् । विद्यालयले विद्यार्थी भर्ना गराएर पुस्तक वितरण…

कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : महासङ्घ

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले…

शुक्लाफाँटा निकुञ्जमा डढेलो

 बैशाख ०६, २०८०

बेदकोट, ६ वैशाख : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट…

Three of a same family killed in road mishap

 बैशाख ०६, २०८०

Mahottari, April 19 : Three members of a same family died in a road accident in Mahottari on Wednesday. The deceased have been identified as Amrit Mandal, 26, of Siraha…

जापानमा प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि

 बैशाख ०६, २०८०

टोकियो, ६ वैशाख : जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७।५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार…

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो

 बैशाख ०६, २०८०

खार्तूम, ६ वैशाख : सुडानी सेना र -यापिड सपोर्ट फोर्सेज आरएसएफ बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ । समितिले…

आन्तरिक साजसज्जा कलाको महत्व बढ्दो

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख ; नेपालमा आन्तरिक साजसज्जा कलाको महत्व बढ्दै गएको छ । पछिल्लो सयमा मानिसहरूले आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरलाई सज्जा कलाद्वारा आकर्षक बनाउने गरेका पाइएको यस क्षेत्रका प्रतिनिधिहरूले…

सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक…