आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान
लन्डन, ८ वैशाख : ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ ।…
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण
मनाङ, ८ वैशाख : हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको…
संरक्षणमा हातेमालो गर्न समुदायमा अनुरोध
रसुवा, ८ वैशाख : प्रतिनिधिसभा सदस्य मोहन आचार्यले लोपोन्मुख रातो हाब्रे ‘रेड पान्डा’ संरक्षणमा सहभागितामूलक तवरले अगाडि बढ्न अनुरोध गर्नुभएको छ । वन्यजन्तु सप्ताह समापन कार्यक्रममा उहाँले चन्दनबारीलगायत लाङ्टाङ राष्ट्रिय…
उपनिर्वाचन : सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे
दमौली, ८ वैशाख : यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् । तनहुँ क्षेत्र…
काठमाडौँको आकाश कहिले खुल्छ ?
काठमाडौँ, ८ वैशाख : सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ…
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
वीरेन्द्रनगर, ८ वैशाख : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताउनुभएको छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भन्नुभयो,…
दुर्घटनामा शिक्षकको मृत्यु
चितवन, ८ वैशाख : स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…
राजविराजमा कैदीको मृत्यु
सप्तरी, ८ वैशाख : राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज कारागारमा मानव बेचबिखन…
सन्दीपको सफलता : रासिद खानको कीर्तिमानी तोडे
काठमाडौं, ८ वैशाख : नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै…
चाबहिलका तत्कालीन नापी अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, ८ वैशाख : नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियाार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






