एमसिए नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित

 बैशाख ०९, २०८०

त्रिशूली, ९ वैशाख : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति एमसिए–नेपाल मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित…

रु ३६ लाख बराबरको सामान बरामद

 बैशाख ०९, २०८०

नवलपुर, ९ वैशाख : भन्सारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले बरामद गरेको छ । सुरक्षा जाँच गर्ने क्रममा शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ…

कोरोना सङ्क्रमित एकको निधन

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि…

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक : नेता खनाल

 बैशाख ०९, २०८०

जनकपुरधाम, ९ वैशाख : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना…

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको…

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

 बैशाख ०९, २०८०

खलङ्गा, ९ वैशाख : दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला…

उपनिर्वाचनको तयारी पूरा

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं…

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले…

निर्वाचन आयोगको १० बुदेँ निर्देशन : मतदानस्थलमा मोबाइल क्यामेरा लैजान निषेध

 बैशाख ०९, २०८०

  काठमाडौं, ९ वैशाख : निर्वाचन आयोगले आगमी १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरुलाई मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । आज सो निर्वाचन प्रयोजनका लागि १० बुदेँ निर्देशन जारी गर्दै…

‘छात्रवृत्ति उपलब्ध गराउनुस्’

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध…