दुई किलो चरेससहित चार जना पक्राउ

 बैशाख ०९, २०८०

कञ्चनपुर, ९ वैशाख : शुक्लास्फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका…

निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का…

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव ९७५औँ स्थापना दिवस…

ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद ईद उल फित्र पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको बताउनुभएको छ । ईद…

भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन

 बैशाख ०९, २०८०

भक्तपुर, ९ वैशाख : कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ…

मुख्यमन्त्री अधिकारीले पाउनु भएन विश्वासको मत

 बैशाख ०९, २०८०

गण्डकी, ९ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गर्नुभएको प्रस्ताव सभामा बहुमतले अस्वीकृत…

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

 बैशाख ०९, २०८०

दमौली, ९ वैशाख : आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान…

दुर्घटनामा तीनको मृत्यु

 बैशाख ०९, २०८०

काठमाडौँ, ९ वैशाख : काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा५ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक…

पुस्तक नपाउने समस्या अन्त्य भयो : नेता पौडेल

 बैशाख ०९, २०८०

गलकोट, ९ वैशाख : नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताउनुभयो । आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका…

खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान

 बैशाख ०९, २०८०

जनकपुरधाम, ९ वैशाख : जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस ९२४ अप्रिल०को अवसरमा ‘रगत नालीमा…