बारा–२ उपनिर्वाचन : एकघण्टामा पाँच प्रतिशत मतदान

 बैशाख १०, २०८०

बारा, १० वैशाख : बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य…

परेन पानी, फुलेन गुराँस

 बैशाख १०, २०८०

फुङ्लिङ, १० वैशाख : चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट…

महिला मार्ने बाघलाई चिडियाखाना लगिने

 बैशाख १०, २०८०

दोधारा चाँदनी, १० वैशाख : शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई…

सुकुम्बासीको तथ्याङ्क सङ्कलन

 बैशाख १०, २०८०

बैतडी, १० वैशाख : बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष…

चितवन – २ उपनिर्वाचन : मतदान सुरु

 बैशाख १०, २०८०

चितवन, १० वैशाख : चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन…

तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

 बैशाख १०, २०८०

दमौली, १० वैशाख : तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्…

बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

 बैशाख १०, २०८०

दमौली, १० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले…

धवलागिरि हिमालमा एक बेपत्ता, दुईको उद्धार

 बैशाख ०९, २०८०

म्याग्दी, ९ वैशाख : म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल…

रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे

 बैशाख ०९, २०८०

भक्तपुर, ९ वैशाख : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताउनुभएको…

प्रथम प्रदेशस्तरीय गोल्डकप सुरु

 बैशाख ०९, २०८०

झापा, ९ वैशाख : अल इन वान क्लब विर्तामोडको आयोजनामा आजदेखि प्रथम प्रदेशस्तरीय महिला गोल्डकप प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगरपालिका–१० सैनिकमोडमा भएको प्रतियोगिताको पहिलो खेलमा धरान महिला फुटबल…