हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल

 बैशाख १३, २०८०

गलेश्वर, १३ चैत : चारैतिर वनजङ्गल र हरियाली सहितको पहाड । उत्तरतर्फ कृषि प्राविधिक शिक्षालय रहेको चिटिक्क परेको बिम गाउँ । पश्चिम–दक्षिणतर्फ पर्ने ताकम धारापानी र फेदीमा म्याग्दी नदीको नागबेली…

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

 बैशाख १३, २०८०

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रूसको सङ्घीय संसद् उपल्लो सदनको…

राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग

 बैशाख १३, २०८०

काठमाडौँ, १३ वैशाख : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा…

कञ्चनपुर पनि औलोको जोखिममा

 बैशाख १३, २०८०

दोधारा चाँदनी, १३ वैशाख : भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि…

सभामुख घिमिरेसँग नेपालका लागि क्युबाका राजदूतको शिष्टाचार भेट

 बैशाख १३, २०८०

काठमाडौँ, १३ वैशाख : सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युबाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरबारमा आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार…

Two motorable bridges constructed over Myagdi river

 बैशाख १३, २०८०

myagdi : Two motorable bridges have been constructed over the Myagdi river, connecting Baranja and Arman of Mangala Rural Municipality with the road network. The Road Division Office, Baglung constructed…

ढोरपाटन जोड्ने सडकको समस्या

 बैशाख १३, २०८०

ढोरपाटन, १३ वैशाख :  तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण…

एककिलो गाँजा बोक्दा मृत्युदण्ड

 बैशाख १३, २०८०

सिङ्गापुर, १३ वैशाख : सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको…

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

 बैशाख १३, २०८०

वासिङ्टन, १३ वैशाख : अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा…

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

 बैशाख १३, २०८०

पेरिस, १३ वैशाख : विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने…