मधेशमा प्रदेशस्तरमै अनलाइन दर्ता
जनकपुरधाम, १४ वैशाख : सङ्घीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा मधेश प्रदेशमा भने यससम्बन्धी सम्पूर्ण काम प्रदेशस्तरमै भइरहेको छ ।…
वर्डफ्लु पीडित किसानलाई राहत
चितवन, १४ वैशाख : जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका…
कैलाली र कञ्चनपुरमा मुक्तकमैया कमलरी पुन : स्थापन अधिकार यात्रा
कञ्चनपुर, १४ वैशाख : मुक्तकमैया कमलरी पुनः स्थापन अधिकार यात्रा २०८० कैलाली र कञ्चनपुरमा आजदेखि एकै साथ सुरु गरिएको छ । पुनः स्थापन हुनबाट छुटेका मुक्तकमैया र कमलरीको पुनः स्थापनको…
पाँचभाइको सुन्तला खेती
गलकोट, १४ वैशाख : बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगँैचामा परिणत भएको हो। कम…
चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन
बेइजिङ, १४ वैशाख : चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको…
बलुचिस्तान भिडन्तमा छ जना प्रहरी मारिए
इस्लामावाद, १४ वैशाख : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन्भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद…
के खारेज होला त वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सांसद पद ?
काठमाडौं, १४ वैशाख : वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिटमा सर्वोच्च्च अदालतले बहस नोट मागेको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि बहस नोट…
राष्ट्रियसभा बैठक स-यो
काठमाडौँ, १४ वैशाख : राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको…
अझै फर्किएन भैरहवामा फुटबलको रौनक
भैरहवा, १४ वैशाख : तीन वर्ष पहिला भैरहवाको खेल माहोल ‘महात्मा बुद्ध गोल्डकप’ आयोजना हुने खबरले तातिएको थियो । फुटबल खेलाडी मात्र हैन यस क्षेत्रका खेलप्रेमीहरु पनि भैरहवामा फेरि फुटबल…
भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री
काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






