मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भर

 बैशाख १४, २०८०

मुगु, १४ वैशाख : छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ ।…

गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु

 बैशाख १४, २०८०

गुल्मी, १४ वैशाख : गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति खाल्टुङ खोला…

कतारविरुद्धको खेलमा नेपालले टस हा-र्यो

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले…

चट्याङ लागेर बालक मृत्यु, दुई घाइते

 बैशाख १४, २०८०

फुङ्लिङ, १४ वैशाख : ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११…

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

 बैशाख १४, २०८०

लुम्बिनी, १४ वैशाख : बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई…

काभ्रेमा विपद् : नौ महिनामा ५९ जनाको मृत्यु

 बैशाख १४, २०८०

काभ्रेपलाञ्चोक, १४ वैशाख : चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा…

मेची पारिको विद्यालय बन्द हुँदा ….

 बैशाख १४, २०८०

झापा, १४ वैशाख : सीमामा तैनाथ भारतीय सुरक्षा बल एसएसबीको चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि…

अब स्थानीय तहबाटै श्रम स्वीकृति

 बैशाख १४, २०८०

म्याग्दी, १४ वैशाख : म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको…

लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज दाबी पेस गरिने

 बैशाख १४, २०८०

दाङ, १४ वैशाख :  लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज दाबी पेस गरिने भएको छ। सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि…

आजको मौसम : देशका पहाडी भू–भागमा मेघ गर्जनसहित पानी पर्ने

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख :  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।…