मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

 बैशाख १४, २०८०

गलेश्वर, १४ वैशाख : म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले…

नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र बिसिएमको छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ । बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको…

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

 बैशाख १४, २०८०

बलेवा, १४ वैशाख : कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको…

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

 बैशाख १४, २०८०

दोधारा चाँदनी, १४ वैशाख : पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।…

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

 बैशाख १४, २०८०

सुन्दरहरैँचा, १४ वैशाख : कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै…

जुम्लाको बाँइराकामा खानेपानीको समस्या

 बैशाख १४, २०८०

जुम्ला, १४ वैशाख : जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् । स्थानीयवासी मीनबहादुर शाही गाउँमा…

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ…

विकट गाउँ बेलचौरमा ‘स्वास्थ्य सेवा केन्द्र’

 बैशाख १४, २०८०

वालिङ, १४ वैशाख : स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका…

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

 बैशाख १४, २०८०

बैतडी, १४ वैशाख : बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर…

सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै

 बैशाख १४, २०८०

नेपालगञ्ज, १४ वैशाख : बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन…