पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

 बैशाख १४, २०८०

मङ्गलबारे, १४ वैशाख : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ ।…

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा

 बैशाख १४, २०८०

लुम्बिनी, १४ वैशाख : रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी…

मिटरब्याजपीडितलाई निवेदन दिन आयोगको आह्वान

 बैशाख १४, २०८०

काठमाडौं, १४ वैशाख : अनुचित लेनदेन मिटरव्याज  सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ। बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

 बैशाख १४, २०८०

लुम्बिनी, १४ वैशाख : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम…

मापदण्ड नपुगेका दुई बालगृह बन्द

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१…

समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन काठमाडौँमा

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : समाजवादी प्रेस सङ्गठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । सो बैठकले यही वैशाख…

वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ । उहाँले नयाँ…

राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख

 बैशाख १४, २०८०

मकवानपुर, १४ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रु साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाउनुभएको छ ।…

मैथली भाषामा पाठ्यपुस्तक निर्माण

 बैशाख १४, २०८०

गोलबजार, १४ वैशाख : सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ । पालिकाभित्रका विभिन्न…

विकास र वातावण संरक्षणसम्बन्धी धेरै फैसला भएको छ : कामु प्रधानन्यायाधीश कार्की

 बैशाख १४, २०८०

काठमाडौँ, १४ वैशाख : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताउनुभएको छ । न्यायिक प्रतिष्ठान नेपालले आज आयोजना…