गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै

 बैशाख १५, २०८०

पोखरा, १५ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः००…

नार्पाभूमिले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै

 बैशाख १५, २०८०

मनाङ, १५ वैशाख : सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई…

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

 बैशाख १५, २०८०

चितवन, १५ वैशाख : चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने…

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

 बैशाख १५, २०८०

गुल्मी, १५ वैशाख : गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९…

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 बैशाख १५, २०८०

चितवन, १५ वैशाख : भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको…

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

 बैशाख १५, २०८०

बलेवा, १५ वैशाख : ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु¥याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा…

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

 बैशाख १५, २०८०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

 बैशाख १५, २०८०

गुल्मी, १५ वैशाख : गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन…

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

 बैशाख १५, २०८०

काठमाडौँ, १५ वैशाख : बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन…

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

 बैशाख १५, २०८०

काठमाडौँ, १५ वैशाख : आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम,…