मन्त्रालयको सङ्ख्या बढाउँदैनौँ : मुख्यमन्त्री पाण्डे
कास्की, १४ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । प्रदेश प्रमुखबाट आज मुख्यमन्त्रीमा…
यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा
सुदूरपश्चिम, १४ वैशाख : धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती…
प्रमुख गुरुङद्वारा एकताबद्ध भएर समृद्धि र विकासमा जुट्न आग्रह
गण्डकी, १४ वैशाख : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एकताबद्ध भएर समृद्धि र विकासमा जुट्न दलहरूलाई आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीका रूपमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गरेसँगै संक्षिप्त…
मिटर ब्याजपीडितको माग सम्बोधनका लागि गठित जाँचबुझ आयोगको कार्यालय स्थापना
महेन्द्रनगर धनुषा, १४ वैशाख : मिटर ब्याजपीडितको माग सम्बोधनका लागि गठन गरिएको जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गर्न लागेको छ । आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र…
शान्ति सुरक्षा सम्बन्धमा एमालेको गृहमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौँ, १४ वैशाख : नेकपा एमालेले मुलुकको पछिल्लो शान्तिसुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी…
बलिउड चलचित्रमा नेपाली अभिनेता टङ्क
काठमाडौँ, १४ वैशाख : लियो ट्याङ्कको उपनामले परिचित नेपाली चलचित्र तथा साङ्गीतिक भिडियोमा देखिनुभएका अभिनेता टङ्क धमलाले हालै भारतीय चलचित्र ‘एनिमल’ मा अभिनय गर्नुभएको छ । ‘अर्जुन रेड्डी’ र त्यसको…
प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता
काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं…
रुद्रमती सरसफाइ अभियान सुरु
काठमाडौँ, १४ वैशाख : बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर…
चिया निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्छ : मन्त्री भुसाल
काठमाडौँ, १४ वैशाख : नेपाली अर्थोडक्स चियामा आजदेखि ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । उक्त प्रणाली प्रारम्भ भएपछि चिया उत्पादक कम्पनीको उत्पादन बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोडमा राख्नुपर्ने व्यवस्था…
श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव : मन्त्री
कोलम्बो, १४ वैशाख : श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताउनुभएको छ । सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






