एसीसी प्रिमियर कप : नेपालले फाइनलमा यूएईसँग खेल्ने

 बैशाख १६, २०८०

काठमाडौं, १६ वैशाख : एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएईबीच हुने भएको छ। शनिबार कीर्तिपुरमा भएको सेमिफाइनलमा कुवेतलाई हराउँदै नेपाल र मुलपानीमा भएको खेलमा ओमानलाई हराउँदै यूएई फाइनलमा प्रवेश…

हेमराज पहारी स्मृति पुरस्कारबाट ‘साहित्य सध्या’ सम्मानित

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : हेमराज पहारी स्मृति पुरस्कार–२०७९ बाट ‘साहित्य सध्या’ संस्था सम्मानित भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा रु एक लाख नगदसहितको पुरस्कार…

पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई रु ५० लाख सहयोग

 बैशाख १६, २०८०

दमक, १६ वैशाख : दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गर्नुभएको छ । आफ्ना मातापिताको स्मृतिमा…

नेपाल फाइनलमा

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण…

जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सना

 बैशाख १६, २०८०

लुम्बिनी, १६ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका…

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्…

कोरोनाबाट एकको मृत्यु

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । आज एक हजार दुई सय…

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान

 बैशाख १६, २०८०

चौतारा, १६ वैशाख : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र…

सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ

 बैशाख १६, २०८०

भक्तपुर, १६ वैशाख : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले…

सांस्कृतिक सद्भाव बढाउन सीता जन्मोत्सव

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । मिथिला संस्कृति समाज, नेपालले आज…