राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौँ, १६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई…
पर्वतका सयौँ बाढीपहिरोपीडित पुनःबासको पर्खाइमा
पर्वत, १६ वैशाख : पर्वतमा बर्सेनि बाढीपहिराका घटनामा परी दर्जनौँ परिवार घरबारविहीन हुने गरेका छन् । मनसुनजन्य क्षतिबाट घर गुमाएका परिवारका लागि अर्को मनसुन सुरु हुने बेलासम्म पनि पुनःबासको व्यवस्था…
एघार केभी प्रसारण लाइन डोल्पामा जोडियो
जाजरकोट, १६ वैशाख : डोल्पामा ११ केभी विद्युत् प्रसारण लाइन पुगेको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटबाट त्रिवेणी हुँदै डोल्पामा ११ केभी विद्युत् प्रसारण लाइन पुगेको हो । बिहीबारदेखि डोल्पाको…
शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु : शिक्षामन्त्री राई
पाटन, १६ वैशाख : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताउनुभएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनको सातौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले…
गुराँस पदमार्ग सञ्चालन
म्याग्दी, १६ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गुँरास पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–पुनहिबाट अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको मोहरेडाँडा जोड्ने पदमार्ग सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाको वडा…
काठमाडौँमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने
काठमाडौँ, १६ वैशाख : काठमाडौँ उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ…
मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ, १६ वैशाख : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घद्वारा…
डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने
जाजरकोट, १६ वैशाख : डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको आज सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि…
मालवाहक सवारीको भारमापनमा अन्योलता
काभ्रेपलाञ्चोक, १६ वैशाख : अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न दिएको निर्देशनमा अन्योलता भएको छ । गृह मन्त्रालयले काभे्रपलाञ्चोकका विभिन्न सडकमा गुड्ने मालवाहक सवारीलाई भारमापन…
सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा
भालुवाङ, १६ वैशाख : नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताउनुुभएको छ । दाङको राप्ती गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०का पार्टी कार्यकर्ता भेटघाट…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






