‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी
काठमाडौँ, २० वैशाख : नेपाल स्टक एक्सचेन्ज नेप्से ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक इन्डेक्स ल्याउने तयारी गरेको छ । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास,…
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
काठमाडौँ, २० वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन…
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नुपर्ने
काठमाडौँ, २० वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न एवं पत्रकारको सुरक्षा गर्न आग्रह गरेको छ । ‘भविष्यको अधिकार सुनिश्चितता…
ट्रकको ठक्करबाट तनहुँमा तीन जनाले ज्यान गुमाए
तनहुँ, २० वैशाख : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल कलेज…
वादी समुदायका घर टहरा भत्काएकामा विरोध
काठमाडौँ, २० वैशाख : कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित सडक छेउमा बस्दै आएका वादी समुदायको घरटहरा भत्काइएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्क नेपालले विरोध जनाएको छ । नेटवर्कले नेपालको संविधानको धारा ४०…
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, २० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको…
उपराष्ट्रपतिद्वारा चाल्र्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना
काठमाडौँ, २० वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको…
‘कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’
काठमाडौँ, २० वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने…
तीनमन्त्री नियुक्त
काठमाडौँ, २० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ,…
Fake Bhutanese refugee scam: Secretary Pandey held
Kathmandu, May 3 : The police have arrested Tek Narayan Pandey, secretary at the Office of Vice President, on charge of involvement in a racket of sending people to the…






