सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

 बैशाख २१, २०८०

रोल्पा, २१ वैशाख : सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा…

पश्चिमी वायुको प्रभावले वर्षा

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका…

आठ वर्षमा दुई सय बीस गैँडा मरे

 बैशाख २१, २०८०

चितवन, २१ वैशाख : बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका…

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

 बैशाख २१, २०८०

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका…

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

 बैशाख २१, २०८०

दोधारा चाँदनी, २१ वैशाख : कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा…

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

 बैशाख २१, २०८०

झापा, २१ वैशाख : काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत…

Country’s economy gearing up for reforms-PM

 बैशाख २०, २०८०

Kathmandu, April 3 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has claimed the politics and economy of the country are gearing up for improvement and its visible results would come…

शिक्षाको गुणस्तर सुधार भए पहाडी जिल्लाको बसाइँसराई रोकिन्छ : सभामुख घिमिरे

 बैशाख २०, २०८०

अर्घाखाँची, २० वैशाख : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताउनुभएको छ । उहाँले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी…

रुवान्डामा बाढी, एक सयभन्दा बढीको मृत्यु

 बैशाख २०, २०८०

किगाली, २० वैशाख : उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी ९आरबीए० ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार जनाएको…

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान…

लोकप्रिय