प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । राष्ट्रिय किताबखाना निजामती र बागमती प्रदेश सरकारबीच…

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति…

बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाउनुभएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । विसं २०१५ भदौ २७…

नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ । प्रहरीले एसिसी प्रिमियर कप २०२३…

विद्यालय हिँडेका बालबालिका विद्यालय पुग्नै पाएनन् …..

 बैशाख २०, २०८०

दमौली, २० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय…

२५६७ औँ बुुद्धजयन्ती : बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विभिन्न कार्यक्रम

 बैशाख २०, २०८०

लुम्बिनी, २० वैशाख : २५६७ औँ बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । बुुद्धजयन्तीका अवसरमा यही वैशाख २२…

डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । आयोगले डाटा सेन्टरबाट पहिले…

सुडानमा रहेका नेपाली नागरिकको उद्धार र घर फिर्तीको प्रयास जारी

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली…

बझाङ : यार्सा सङ्कलनमा हिँडेका एकको निधन, एक बेपत्ता

 बैशाख २०, २०८०

बझाङ, २० वैशाख : बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन् । सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु…

स्वतन्त्रताको वाहक पत्रकारिकता : मुख्यमन्त्री कार्की

 बैशाख २०, २०८०

विराटनगर, २० वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘विश्व प्रेस स्वतन्त्रता दिवस’को अवसरमा विश्वभरि छरिएर रहनुभएका स्वतन्त्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । अभिव्यक्ति स्वतन्त्रता आमजनताले…

लोकप्रिय