युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा
हेलसिन्की, २० वैशाख : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली…
सत्तारुढ गठबन्धन दलको बैठक शुरु
काठमाडौँ, २० वैशाख : सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा…
हिउँमा जोखिम मोल्दै विकासे योजनाको अनुगमन र सेवाप्रदान
जाजरकोट, २० वैशाख: उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ । विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन् । शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा…
दुई दिन जमुनाहा नाका बन्द
नेपालगञ्ज २० वैशाख : नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ । यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन…
राष्ट्रपतिद्वारा अध्यादेश जारी
काठमाडौँ, २० वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को…
नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो
काठमाडौँ, २० वैशाख : घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक रातो देखिएको हो ।…
कोभिडपछि पुरानो अवस्थामा फर्कनसकेन छापा पत्रकारिता
काठमाडौँ, २० वैशाख : कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारिताको छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको बताउनुहुन्छ नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी…
स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह
काठमाडौँ, २० चैत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँगको भेटमा…
पृथ्वीराजमार्ग चार घन्टापछि पुन : सञ्चालनमा
दमौली, २० वैशाख : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन ः सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि…
महिला स्वयम्सेविकालाई पेन्सन
रेसुङ्गा, २० वैशाख : गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरुआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण ९पेन्सन०…






