नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री…

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

 बैशाख २१, २०८०

सुदूरपश्चिम, २१ वैशाख : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३०…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक…

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो…

सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा

 बैशाख २१, २०८०

जुम्ला, २१ वैशाख : स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिव तीन…

नेपाली उत्पादनलाई प्राथमिकता दिइनेछ : मन्त्री रिजाल

 बैशाख २१, २०८०

पाटन, २१ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताउनुभएको छ । ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा…

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज…

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश…

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

 बैशाख २१, २०८०

गलेश्वर, २१ वैशाख : आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको…

लोकप्रिय