सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन
काठमाडौँ, २१ वैशाख : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित…
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
काठमाडौँ, २१ वैशाख : नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताउनुभएको छ । उहाँले आफ्नो मन्त्रालयमा आज पदभार…
कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ
काठमाडौँ, २१ वैशाख : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताउनुभएको छ । शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उहाँले निर्माण गर्ने क्रममा रहेका…
समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, २१ वैशाख : भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी…
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
काठमाडौँ, २१ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको…
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध स् मन्त्री ज्वाला
काठमाडौँ, २१ वैशाख : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको…
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको…
अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते
एटलान्टा, २१ वैशाख : एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका…
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
काठमाडौँ, २१ वैशाख : मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने रोप फिक्सिङ गर्ने योजना थियो । तर,…
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गोरखा, २१ वैशाख : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । चित्रेपोखरीमा हालै निर्माण सम्पन्न…






