जेठ १ मा ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ प्रति सहभागी हुने क्रम बढ्दो रहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । काठमाडौँमा प्रतियोगिताबारे जानकारी दिन…

सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले…

कँडेलको देहत्याग घटना सम्बन्धमा कांग्रेसको ध्यानाकर्षण

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शङ्करप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।…

अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त

 बैशाख २१, २०८०

चितवन, २१ वैशाख : सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड…

किरात बस्तीमा उभौली साकेला सुरु

 बैशाख २१, २०८०

कटारी, २१ वैशाख : वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको…

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

 बैशाख २१, २०८०

झापा, २१ वैशाख : हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा…

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । नेपाल निजामती कर्मचारी…

बाँकेका उपप्रमुख महिलाको एकवर्षे कार्यकाल

 बैशाख २१, २०८०

जानकी, २१ वैशाख : “मलाई नसोधेर न्यायिक समितिबाट बजेट कटौती गरिएको छ । मेरो समितिमा बजेट छैन, जसले गर्दा मैले आजसम्म एउटा पनि कार्यक्रम गर्न सकेकी छैन । मलाई नाम…

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी…

‘ए’ डिजिभन लिग : मछिन्द्र विजयी

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१…

लोकप्रिय