एसियाका तारा गौतम बुद्ध

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध…

माओवादी पदाधिकारीको अनौपचारिक बैठक : भ्रष्टाचारी र आर्थिक अनियमिततामा जोडिएकालाई नछाडिने

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

 बैशाख २१, २०८०

काठमाडौँ, २२ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।…

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

 बैशाख २१, २०८०

काठमाडौँ, २२ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । २५६७औँ बुद्ध…

नेफ्टा चलचित्र अवार्ड साउनमा

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ नेफ्टाको चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ…

भवन नक्सा अद्यावधिक गर्न सात हजार बढी निवेदन

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये एक हजार…

कोरोनामा व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले गर्भपतनमा सहयोग

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : कोरोना महामारीका बेला सुरक्षित गर्भपतनका लागि व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले सहयोग गरेको बताइएको छ । राष्ट्रिय महिला आयोग र महिला, कानून र विकास मञ्चले…

सुडानमा रहेका १३ नेपाली आइपुगे

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् । दूतावासको…

बागमती करिडोरका विभिन्न सडकमा मर्मत हुँदै

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : राजधानी काठमाडौँका मुख्य सडकको जाम कम गर्न निर्माण गरिएको बागमती करिडोरका विभिन्न स्थानमा सडकको मर्मत अघि बढाइएको छ । करिडोरका कतिपय खण्डमा ट्र्याक खोल्न नै बाँकी…

यातायात क्षेत्रलाई व्यवस्थित गर्ने : मुख्यमन्त्री कार्की

 बैशाख २१, २०८०

विराटनगर, २१ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक यातायातको…

लोकप्रिय