गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै
काठमाडौँ, २२ वैशाख : गैरआवासीय नेपाली सङ्घ एनआरएनए को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन…
सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख
काठमाडौँ, २२ वैशाख : सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उहाँले प्रजातन्त्रमा सूचनाबिना…
‘नेपाली विद्यार्थी सङ्घ क्यानडा’ स्थापना
काठमाडौँ, २२ वैशाख : क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण दर्शनाचार्य अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा…
प्रहरी महानिरीक्षक कुँवरद्वारा कार्यालय उद्घाटन
सुङ्गा, २२ वैशाख : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी…
Ubhauli being observed today
Kathmandu, May 5 : Ubhauli, the most important festival of the Kirant community, is being marked with joy and fervor today. This festival is mostly celebrated in the districts of…
Peace, prosperity likely thru Buddha’s teachings
Lumbini, May 5 : Experts on Buddhist philosophy have said that peace will prevail and prosperous society will be developed through the Buddha's teachings. They stated that the teachings of…
घडियाल गोही संरक्षणका लागि काव्य उत्सव
नवलपुर, २२ वैशाख : सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी…
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
बैतडी, २२ वैशाख : पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा…
बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह
रुपन्देही, २२ वैशाख : २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा…
गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल
काठमाडौँ, २२ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । २५६७औँ बुद्ध जयन्तीको…






