सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ । तीन वटा समूहमा परिचालित…

एमाले सचिवालय बैठक : १० एजेण्डा तय

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : नेकपा (एमाले) सचिवालयको बैठकले वैशाख २८ गतेदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ। मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको २१ औं…

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ

 बैशाख २६, २०८०

इस्लामावाद, २५ वैशाख : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौं लामो राजनीतिक सङ्कटपछि…

सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : सरकारले एकसाथ ४४ जना सहसचिवको सरुवा गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको…

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई विचौलिया पक्राउ

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौंको टोखा बस्ने रामशरण केसी र…

वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत…

अवैध रुपमा वैदेशिक रोजागारीमा गएकालाई वैधता दिने तयारी

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने तयारी थालेको छ । मङ्गलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र…

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र…

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

 बैशाख २६, २०८०

काठमाडौं, २६ वैशाख : बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग…

नेप्से दोहोरो अङ्कले बढ्यो

 बैशाख २६, २०८०

काठमाडौँ, २६ वैशाख : साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ…

लोकप्रिय