दावगह्रा बसपार्क सञ्चालन गर्न पहल

 जेठ ०२, २०८०

बलेवा, २ जेठ : बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि…

तीन प्रहरी सम्मानित

 जेठ ०२, २०८०

खोटाङ, २ जेठ : किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीन प्रहरीलाई अभिनन्दन गरिएको छ…

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

 जेठ ०२, २०८०

बनियानी, २ जेठ : झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् ।…

मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि….

 जेठ ०२, २०८०

रुपन्देही, २ जेठ : सफा र चौडा सडक १ सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र…

कृषकलाई माछाका भुरा वितरण

 जेठ ०२, २०८०

दमौली, २ जेठ : तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई…

लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै

 जेठ ०२, २०८०

तुलसीपुर, २ जेठ : लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २०…

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान

 जेठ ०२, २०८०

काभ्रेपलाञ्चोक, २ जेठ : सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र…

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

 जेठ ०२, २०८०

गल्याङ, २ जेठ : स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन…

भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति

 जेठ ०२, २०८०

भक्तपुर, २ जेठ : आइतवार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू…

कोरियामा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन…

लोकप्रिय