६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल
गलेश्वर, २ जेठ : मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म…
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
काठमाडौँ, २ जेठ : प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिको साझा मञ्च प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ गते बुधबारदेखि हुने भएको छ । समाजले आज…
सर्वोच्चको फैसला : टीकापुर हत्याकाण्डका चौधरी दोषी ठहर
काठमाडौँ, २ जेठ : सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल…
प्रतिनिधिसभा बैठक : कार्यक्षेत्रबारे जानकारी
काठमाडौँ, २ जेठ : प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ । सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गर्नुभयो । उहाँले…
सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न
काठमाडौँ, २ जेठ : सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित…
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड
दाङ, २ जेठ : सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क,…
Thunderstorms kill five, injure 43 in a month
Kathmandu, May 16 : Forty-four incidents of lighting were reported in the country in a month and they resulted in the deaths of five and injuries to 40. According to…
आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा
कोलम्बो, २ जेठ : अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले…
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
काठमाडौँ, २ जेठ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९…
कोसेली तयार हुँदैछ लुम्बिनी आउने पर्यटकलाई
मनहरि, २ जेठ : गैडहवा गाउँपालिका-३ बस्ने ईसरावती कोहार वडा स्तरमै सञ्चालित तालिममा तल्लिन हुनुहुन्छ । गैडहवा गाउँपालिकाले स्थानीय महिलालाई लक्षित गरी सात दिने चुरापोते बनाउने तालिममा सहभागी करिब ५०…






