बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

 जेठ ०२, २०८०

मनहरि, २ जेठ : बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो…

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब २९ अङ्कले उकालो लागेर…

आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताउनुभएको छ ।…

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

 जेठ ०२, २०८०

म्याग्दी, २ जेठ : करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ…

खानेपानीको समस्या समाधान गर्दै नेवा

 जेठ ०२, २०८०

ढोरपाटन, २ जेठ : बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा…

सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग आग्रह

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार बसेको कामपाको १५औँ कार्यपालिका…

आन्दोलनले मालपोतको कामकाज प्रभावित

 जेठ ०२, २०८०

बारा, २ जेठ : बारामा लेखापढी कानुन व्यवसायीले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएका छन् । लेखापढी कानुन व्यवसायीले ‘पेन डाउन’…

शरणार्थी प्रकरण – सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताउनुभएको छ । राज्यव्यवस्था…

विपदबाट जोगिन स्थानीयवासीले बनाए राहत कोष

 जेठ ०२, २०८०

टीकापुर, २ जेठ : कैलालीको जानकी गाउँपालिका हरेक वर्ष बाढीको जोखिममा पर्दछ । बाढीको जोखिमबाट जोगिन जानकी–४ गिधरपुरका स्थानीयवासीले आपत्कालीन राहत कोष स्थापना गरेका छन् । गिधरपुरका स्थानीयवासीले समूह बनाएर…

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ

 जेठ ०२, २०८०

जनकपुरधाम, २ जेठ : चुरेक्षेत्र भएर बग्ने तराई(मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् ।…

लोकप्रिय