रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान जारी

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान आज जारी राखिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सोमबार…

बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा भोलि जेठ ३…

पर्यटन प्रवर्द्धनका लागि मोटरबोट सञ्चालनमा

 जेठ ०२, २०८०

सदूरपश्चिम, २ जेठ : धार्मिक पर्यटन प्रवर्द्धन गर्न कैलालीको बेहँडाबाबा धाम परिसरमा रहेको महादेवा तालमा ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ । बेहँडाबाबा मन्दिर व्यवस्थापन समिति र नेपाल बोट एण्ड एम्युज्मेन्ट प्रालिबीच…

तीन अर्बभन्दा बढी राजस्व नतिर्ने उद्योगी माथि छानबिन

 जेठ ०२, २०८०

विराटनगर, २ जेठ : आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ । मुरारका समूहका अशोक मुरारका र उहाँका साझेदार कृष्णप्रसाद प्रसाईंबाट सञ्चालित उद्योगबाट रु…

फुटबल : थ्रीस्टार र आर्मीको खेल बराबरीमा

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार…

कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु

 जेठ ०२, २०८०

कोहट, पाकिस्तान, २ जेठ : कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएका एआरवाई…

खप्तडमा लगानी बढाउन सरकारको सहयोग आवश्यक

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले खप्तडमा लगानी बढाउनका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताउनुभएको छ । सार्वजनिक निजी साझेदारीका आधारमा सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा…

डिजेल र मट्टितेलको मूल्य घट्यो

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको…

नक्कली भूटानी शरणार्थी प्रकरण : शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।…

राप्रपाको केन्द्रीय समिति बैठकमा प्रतिवेदनहरु प्रस्तुत

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको…

लोकप्रिय