तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज

 जेठ ०२, २०८०

किमाथाङ्का, २ जेठ : सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२…

थाइल्याण्डमा हुने सामाजिक आयोगको ७९ औं बैठकमा राउत नेतृत्वको प्रतिनिधि मण्डल स्वीकृत

 जेठ ०२, २०८०

काठमाडौं,२ जेठ  : थाइल्याण्डमा हुने सामाजिक आयोगको ७९ औं बैठकका लागि राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत नेतृत्वको प्रतिनिधि मण्डल स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा…

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

 जेठ ०२, २०८०

राँची, २ जेठ : काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ । न्यायाधीश अम्बुजनाथको इजलासमा…

प्रहरीलाई गृह सचिवको निर्देशन, ‘शासक होइन सेवक बन्नुहोस्’

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : गृह सचिव दिनेश भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा आज प्रहरी कर्मचारीहरूलाई शासक नभई सेवक बन्न निर्देशन दिनुभएको छ । उहाँले गृह…

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा…

SC’s order to not provide money to disqualified Maoist combatants

 जेठ ०२, २०८०

Kathmandu, May 16 : The Supreme Court (SC) has issued an interlocutory order to the government, asking it to not provide Rs 200 thousand to each disqualified Maoist combatant. A…

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती

 जेठ ०२, २०८०

  काठमाडौँ, २ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा…

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई÷दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त…

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

 जेठ ०२, २०८०

ताप्लेजुङ, २ जेठ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् । आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला…

तिब्बती महिलामाथि भेदभाव गरेको आरोप

 जेठ ०२, २०८०

ल्हासा, २ जेठ : तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ । सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको…

लोकप्रिय