‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

 जेठ ०३, २०८०

काभ्रे, ३ जेठ : सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई…

दमेकमा तामाखानीको अध्ययन गरिँदै

 जेठ ०३, २०८०

बलेवा, ३ जेठ : बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक…

कृषकलाई अनुदानमा उपकरण

 जेठ ०३, २०८०

ढोरपाटन, ३ जेठ : बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार…

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान…

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

 जेठ ०३, २०८०

टीकापुर, ३ जेठ : बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि…

जिपको ठक्करबाट बालकको मृत्यु

 जेठ ०३, २०८०

मकवानपुर, ३ जेठ : मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई…

Khotang prepares for next-round of booster dose against COVID-19

 जेठ ०३, २०८०

Khotang, May 17 : Khotang, a hilly district in the Koshi Province, has prepared for administering a booster dose of COVID-19. The district-level Covid- 19 Vaccine Coordination Committee decided to…

Unified Socialist committed to social justice: leader Nepal

 जेठ ०३, २०८०

Kathmandu, May 17 : CPN (Unified Socialist) Chair and former Prime Minister Madhav Kumar Nepal has said the party is committed to fighting social exploitation, suppression and autocracy and institutionalising…

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

 जेठ ०३, २०८०

काठमाडौं, ३ जेठ : नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ । अन्तर्राष्टिय दूर सञ्चार दिवसको…

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको…

लोकप्रिय