भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार
महोत्तरी, २६ भदौ : गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी-थुनुवा फर्कन थालेका छन् । महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन…
गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह
काठमाडौँ, २६ भदौ : बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ । आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता…
उत्तरी गोरखामा स्याउ टिप्न सुरु
गोरखा, २६ भदौ : हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने ‘सिजन’ सुरु भएको छ । चुमनुब्री गाउँपालिका–४ नाम्रुङको दुई हजार ६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फार्ममा…
:विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ
मलेखु (धादिङ), २६ भदौ : देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई…
बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो
काठमाडौँ, २६ भदौ : अन्तररास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ । बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल…
सेवा सुरु गर्न बैँक तथा वित्तीय संस्थालाई राष्ट्र बैँकको आग्रह
काठमाडौँ, २६ भदौ : सीमित कर्मचारीमार्फत अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैँकले सम्पूर्ण इजाजतप्राप्त बैँक,…
अहिलेको ससंक्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छ : प्रचण्ड
काठमाडौँ, २६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु-याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत…
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौँ, २६ भदौ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।…
त्रिविको पठनपाठन छठपर्वपछि मात्रै
काठमाडौँ, २६ भदौ : त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या…
देशभर मौसम बदली
काठमाडौँ, २६ भदौ : देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश,…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य
कार्तिक ३०, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३






